एकै दिनमा १०५ अंकले उकालो लाग्यो शेयर बजार



हाम्रो इकोनोमि

 

 

पछिल्लो केही दिनदेखि निरन्तर घटेको शेयर बजार साताको पहिलो दिन आइतबार १०५ अंकले बढेको छ । आज नेप्से परिसूचक १०५.५५ ले बढेर २८८५.५३ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १९.८१ ले बढेर ५३८.५४ मा पुगेको छ ।

आजको दिनमा सबै कम्पनीले कमाएका छन् । विभिन्न कम्पनीका एक करोड २१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख बढीको कारोबार भएको छ । बजार बढेपछि लगानीकर्तामा उत्साह छाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...