तीन सातापछि छहरे-टोखा सडक खुल्यो



हाम्रो इकोनोमि

 

 

झण्डै तीन सातादेखि निर्माणका क्रममा अवरुद्ध रहेको छहरे–टोखा सडक शनिबारदेखि खुलेको छ । अवरुद्ध सडक नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले अवलोकन गरेका हुन् ।

सडक अवलोकन गर्न जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, युवा नेता रामेश्वर थापा, निर्माणको ठेक्का पाएको सिसन निर्माणका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...