पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने भएको छ । उहाँले पृथ्वीनारायण शाहको सालिकमा मंगलबार मध्यान्ह १२ः३० बजे माल्र्यापण गर्ने पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिनुभएको हो ।

पाठकले सोमबार एक सूचना जारी गर्दै ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने भएको हो । मंगलबार देशभर विभिन्न कार्यक्रम गरी ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...