शेयर बजार ६० अंकले बढ्यो



हाम्रो इकोनोमि

 

 

साताको पहिलो दिन आइतबार शेयर बजारले राम्रो सुरुवात गरेको छ । आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६०.४१ अंकले वृद्धि भएर २५८४ को बिन्दूमा नेप्से अडिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले वृद्धि भएको छ ।

आजको दिनमा अधिकांश कम्पनीहरुले नाफा कमाउँदा विभिन्न कम्पनीका साढे ७१ लाख बढी कित्ता शेयर किनबेच भएको थियो । त्यस्तै, आज करिब सवा ४ अर्बको कारोबार भएको नेप्से जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...