मतगणना अपडेट : केपी ओली १९०० रावल १९६



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारभ्कि परिणाम आउन थलेको छ । अध्यक्षमा केपी ओलीको १९०० मत आउदा भीम रावलको भने १९६ मत मात्र आएको छ । नेकपा एमालेको अध्यक्षमा ओलीले जित्ने पक्का भएको छ । यहि हिसाबले मत परिणाम आउने हो भने ओलीले ९० प्रतिशत भन्दा बढी मत ल्याएर जित्ने पक्का पक्की भएको छ ।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनुभएको थियो । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...