चन्द्रागिरिमा हिउँ पर्यो प्रकाशित मिति : २४ माघ २०७७, शनिबार १६ : २७ बजे हाम्रो इकोनोमि काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ । काठमाडौं उपत्यकाभित्र नजिकको गन्तव्य चन्द्रागिरिमा हिउँ परेको हो ।