आज सुनको मूल्य इतिहासकै महँगो



हाम्रो इकोनोमि

 

नेपालमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेपछि सुनको भाउले नयाँ कीर्तिमान बनाएको हो ।

यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो ।

बुधबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ ।

बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...