अब कम्युनिष्ट पार्टी चाहिँदैन – डाक्टर भट्टराई (भिडियोसहित)



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालमा अब कम्युनिष्ट पार्टी नचाहिने बताउनुभएको छ । जनता टेलिभजिनको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताउनुभएको हो ।

 

पुँजीवादले व्यक्तिको निजी स्वतन्त्रताको मात्र कुरा गरेर समाजिक सम्बन्ध बिर्सिएको र माक्र्सका चेलाहरुले निजी स्वतन्त्रता बिर्सेर सामाजिक सम्बन्ध मात्र मान्छे हो भन्न खोजेकोले यी दुवैपथ अपूर्ण भएको उहाँको तर्क छ । अब नेपालमा रहेका दलहरुले आफूलाई कमयुनिष्ट पार्टी भनिरहन जरुरी नभएको उहाँको जिकिर छ ।

 

राजनीति र समग्र देशको परिस्थितिका विषयमा डाक्टर भट्टराईसँग गरिएको कुराकानी समेटिएको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) जनता टेलिभिजनबाट आइतबार राती पौन ९ बजे र सोमबार बिहान सवा ११ बजे प्रसारण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...