‘पिपुल च्वाइस अवार्ड’का लागि आज र भोलि सक्दो भोट गरौँ, जसले शृंखलालाई विश्व सुन्दरीको उपाधि दिलाउनेछ



 

मिस नेपाल श्रृङखलाले हामीले दिएको भोटले मल्टिमेडिया अवार्ड जित्न सफल भइन। साथै उनको एउटा भिडियोले #BeautyWithAPurpose अवार्ड पनि जित्न सफल भयो र उनी अहिले फाइनलमा पुगेकी छिन। धेरै साथीहरूले के सोच्नु भयो भने , मल्टिमेडिया अवार्ड जितेपछि भोट गर्नु पर्दैन तर त्यसो हैन miss world को फाइनल December 8 का दिन अर्को एउटा अवार्ड पनि दिइन्छ त्यो हो ” People Choice Award ” यो अवार्ड जसले पाउछ त्यो miss world हुने सम्भावना झन धेरै हुन्छ ।

 

यो अवार्ड पनि भोट बाटै छानिने हुनाले हामीले अझै हाम्रो मिस नेपाललाई भोट हालिरहनु पर्ने हुन्छ। हामी भोट हाल्नुपर्दैन भनेर ढुक्क भएर बस्यौ उता अरुले भोट हालेको हालै गरेर नेपाललाई तेस्रो बनाएछन ।

 

अब फेरि हामीले एकपटक दिनको ५ मिनेट समय निकालेर मिस नेपाललाई भोट हाल्ने हो भने उनले पिपुल चोइस अवार्ड पनि पाउथिन। बाह्रमा पुगेर बित्तामा हार्ने हाम्रो बानी छैन। हात्ती छिर्यो पुच्छर अड्कियो नबनाउ। शनिबार बिहानसम्म हरेक दिन भोट गरौ । एउटा id बाट हरेक दिन एउटा भोट दिन सकिन्छ ।

 

यसका लागि तपाईंको मोबाइलको play store मा गएर model power live भन्ने application डाउनलोड गर्नुहोला। तपाइँले search गर्दा चाइनिज अक्षरमा आउँछ ,हो त्यही डाउनलोड गरेर open गर्नुहोस र नेपालको श्रृङखलाको फोटोमा गएर click गरेर like गर्नुहोला । त्यहा sign in with facebook आउँछ त्यसमा click गरेर फेरि like गर्नुहोला vote success आउँछ। यति भएपछि तपाईंले भोट गरेको हुन्छ। नेपाल लगभग ३५ हजार भोटले पछाडि छ ।

 

यो ३ लाख member भएको group बाट हामीले एक एक भोट गर्यौ भने पनि नेपाल २ लाख भोटले अगाडि हुन्छ। यति गर्न ५ मिनेट पनि लाग्दैन। त्यसैले नेपालको सान , इज्जत र पहिचानको लागि यति गर्न अल्छि गर्नुहुन्न होला भन्ने आशा राखेका छौ।

 

भोट हाल्न पैसा लाग्दैन। त्यसैले नकारात्मक नसोचीकन एउटा एउटा भोट हालिदिनुहोला। नेपालले हारेको हामीलाई पक्कै पनि मन पर्दैन। हामीले गर्ने गरिदिउ। यसपालि हाम्रो मिस नेपाल talaent पनि छिन उनले पनि राम्रो प्रस्तुति दिएर बिश्वको ध्यान खिचिरहेकी छिन । त्यसैले हामीले कन्जुस्याइँ नगरौ please… भोट गरौ।

 

चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग भर्खरै खुलेको छ । मात्र दुई दिन छ यो वर्षको मिस वल्डको क्राउन कुन देशले लिने रस्साकस्सीको ।

 

केहि मिनेट अघि मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिएको छ । भोटिंग जम्मा तिन तरिका बाट गर्न सकिनेछ ।

 

१, मिस वल्डको वेबसाईट बाट
२, मोडेल पावर लाईभ बाट
३, मोवस्टार अयाप मार्फत

 

भोट कसरी गर्ने त ?
तरिका नम्बर १:
तपाईको मोवाईलमा Mobstar भन्ने App डाउनलोड गर्नुहोस अनि शृंखला खतिवडाको फोटो, पोस्टहरु लाइक सेयर र कमेन्ट गर्नुहोस ।

 

पहिले यो अयाप डाउनलोड गर्नुहोस

अनि तपाइको फेसबुक एकाउन्ट वा कुनैपनि ईमेल एकाउन्टबाट लगइन गरेर शृंखलाको भेरीफाईड (निलो टिक लगाएको) प्रोफाइलमा गएर भोटिंग गर्नुहोस

 

तरिका नम्बर २:
मोडेलपावर लाईभ एक चाईनिज वेबसाईट हो । यो प्राय देशमा खुल्दैन तपाई भएको देश वा ठाउँमा खुल्छ कि यहाँ क्लिक गरेर सिधै मोडेल पावर लाईभको वेबसाईटमा जानुहोला । त्यहाँ शृंखला खतिवडाको प्रोफाईलमा गएर भोट गर्नुहोस ।

 

तरिका नम्बर ३:
मिस वल्डको आधिकारिक वेबसाइटमा जानको लागी यहाँ क्लिक गर्नुहोस र त्यहाँ शृंखला खतिवडाको नाममा गएर भोट गर्नुहोस ।

सामाग्री सक्दो सेयर गर्नुहोस ! फेसबुकको फोटोहरु लाईक सेयर कमेन्ट गरेर भोट हुँदैन है !

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका