छक्का पन्जा ३ को फस्टलुक रिलिज



हाम्रो इकोनोमि

 

चलचित्र ‘छक्का–पञ्जा ३’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

सनिबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको यो टिमले तीन दिन अघिनै चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर छन् ।

चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

यसअघि उनी निर्देशित छक्का पञ्जा र छक्का पञ्जा २ सुपर हिट भइसकेको छ ।

आमा सरस्वती मुभिज र आईएमईएले संयुक्त निर्माण रहेको चलचित्रले भने आफ्नो प्रदर्शन मिति तय गरेको छैन ।

निर्माण पक्षको अनुसार चलचित्र युनिटले सनिबार रिलिज डेट तय गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...