हेर्नुस् ‘प्रसाद’को मन छुने गीत (भिडियो)



हाम्रो इकोनोमि

 

अभिनेता विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘प्रसाद’को पहिलो गीत सार्वजनिक भएको छ ।

मङ्गलवार युट्युबमार्फत चलचित्रको पहिलो गीत ‘लै लै..’ सार्वजनिक गरिएको हो

 

केतन क्षेत्रीको स्वर रहेको सार्वजनिक गीतमा शब्द गणेश शाही रहेको छ भने सङ्गीत सुवास भुसालको रहेको छ ।

चलचित्र प्रसादलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

निसन्तान दाम्पत्यको कथामा रहेको चलचित्रका लेखक सञ्चारकर्मी सुशील पौडेल हुन् ।  चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् ।

चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन रहेको छ भने शिव बिकेको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...