नारायणकाजी श्रेष्ठले भने सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन



 

तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकतापछि संसदमा दुई तिहाई बहुमत बनाएको केपी ओली नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ। समय बित्दै जाँदा जनतामा अपेक्षा र सरकारको काममा तालमेल मिलेको देखिँदैन ।

 

 

के सामाजिक र आर्थिक परिवर्तनको अनुभूति जनताले गरेका छन् त ? सत्ताधारी दलकै नेताको लेखाजोखा के छ त ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपा शर्मा ओली नेतृत्वको सरकारबाट सकारात्मक कदम चालिए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

 

प्रवक्ता श्रेष्ठले भ्रष्टाचार नियन्त्रणको पूर्व प्रतिवद्धता कार्यान्वयन गर्न र सरकारले प्रतिवद्धता जनाएका कामलाई निष्कर्षमा लैजान सरकार गम्भीर बन्नु पर्ने बताए ।

 

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धिको दिशातर्फ जाने आफ्नो पार्टीको लक्ष्य अनुसार यो सरकारले कडा मेहेनेत गर्नु पर्ने सुझाव अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको