दिल्लीमा प्रचण्डले मोदी र सुष्मासँग के–के गरे कुराकानी ?



हाम्रो इकोनोमि

 

भारत भ्रमणमा रहको नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटेका छन् ।

अध्यक्ष प्रचण्डले शुरुमा भारतका प्रधानमन्त्री मोदीलाई भेटेका थिए । त्यसपछि विदेशमन्त्री स्वराजसँग भेटघाट गरेका छन् ।

दुवैसँगको भेटमा नेपालको आथिक समृद्धिको यात्रामा भारतको पूर्ण सहयोग रहने प्रतिबद्धता आएको प्रचण्डका नीजि सचिवालयले जनाएको छ ।

केही समय यता दुई देशको उच्च स्तरीय भ्रमणले सम्बन्ध अझ बलियो भएको भन्दै भारतका प्रधानमन्त्री मोदीले नेपालको समृद्धिको यात्रामा आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाएको बताइएको छ ।

अध्यक्ष प्रचण्ड भोलि नेपाल फर्किदैछन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...