सम्पर्कविहिन हेलिकोप्टरबाट यात्रुको फोन – उद्धार गर्न आउनु म जंगलको बीचमा छु



 

सम्पर्कविहीन भएको अल्टिच्युड हेलिकोप्टरका एक यात्रुले फोन गरेर उद्धार गर्न अपिल गरेका छन् । हल्टिच्युड एअरका सञ्चालक सीताराम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको जानकारी उनले दिएका छन् । तर, यात्रुले लामो समय कुरा नभएको र कल ब्याक गर्दा सम्पर्क नभएको उहाले जानकारी दिनुभयो ।

 

‘म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँ थाहा छैन, उद्दार गर्न आउनू, ती यात्रुले आफूलाई भनेको एअरका सञ्चालक सापकोटाले बताउनु भयो।

 

उहाले फोन गर्ने यात्रु को हुन् भन्ने आफूलाई थाहा नभएको बताउनु भयो । पछि फोन गर्ने यात्रु पनि सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । अहिले सम्पर्कविहीन भएको हेलिकोप्टरको खोजीमा दुईवटा हेलिकोप्टरले परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल