जन्मदिन मनाउने योगेशको अनुकरणीय शैलीः दुर्इ गरिब विद्यार्थीलार्इ १०/१० हजार प्रादन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टरार्इले अाफ्नो जन्मदिन मनाउन अनुकरणीय शैली अपनाउँदै अाएका छन ।

 

स्थायी समिति सदस्य भट्टरार्इले यसपटक अाफ्नो जन्मदिनमा दुर्इ गरिब विद्यार्थीका लागि १०/१० हजार रूपैयाँ नगद प्रदान गरेका छन ।

 

ताप्लेजुङ जिल्लाको पाथीभरा याङवोरक गाउँपालिका वडा नं ६ थुम्बेदिनको शारदा मा.बी कक्षा १ मा कमल बि.क र सोही गाउँपालिका वडा नं ५ को चाक्सिबोटे मा.बि कक्षा १ मा गंगा बि.कलाई उनले १०/१० हजार सहयोग उपलब्ध गराएको भट्टरार्इका स्वकिय सचिव प्रेम गुरागार्इले जानकारी दिए ।

गुरागार्इँका अनुसारले भट्टरार्इले उक्त रकम दुवै विद्यार्थीका लागि स्कुल ड्रेस, शैक्षिक सामाग्री र अन्य खर्चका लागि उनीहरूकै हातमा पर्ने गरी पार्टीका ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्धय सन्तोष मादेन र मिङमा डण्डु लामा मार्फत हस्तान्तरण गरेका हुन ।

स्थायी समिति सदस्य भट्टरार्इले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी भर्ना अभियानमा जुट्न सबैलाई आह्वान गरेको समयमा अाफैँले भर्ना गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...