बिप्लव र सिके राउतसँग वार्ताका लागि सरकारले ग¥यो आह्वान, तीन सदस्यीय वार्ता टोली गठन



हाम्रो इकोनोमि

सरकारले सशस्त्र समूहमा रहेका विभिन्न समूहरुसँग वार्ता गर्नका लागि बनाएको उच्चस्तरीय वार्ता टोली विभिन्न गृहकार्यमा जुटेको छ । उनीहरुलाई वार्तामा ल्याउन मौखीक रुपमा विभिन्न चरणमा छलफल अगाडि बढाइरहेको हो । जसको लागि वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले आफनो सक्रियता बढाउनुभएको छ ।

पाण्डेले मुलुकभर विभिन्न स्वरुपमा असन्तुष्टि जनाइरहेका विभिन्न ससस्त्र समूहसँग वार्ताका लागि गठित उच्चस्तरीय वार्ता टोलीले लिखित रुपमै पत्र पत्राएर वार्ताको लागि आह्रवान गर्ने बताउनुभएको छ ।

टोलीका संयोजक पाण्डेले पाल्पामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै असन्तुष्ट वा विद्रोही सबै पक्षको माग वार्तामार्फत् पूरा गर्न वार्ताका लागि लिखतरुपमै आह्वान गर्ने क्रममा रहेको जानकारी गराउनुभएको हो ।

‘वार्ताका लागि विप्लव, गोइत, सिके राउतलगायत अन्य समूहको पहिचान गरी लिखित प्रक्रियाबाट वार्ताको लागि आह्वान गर्ने क्रममा छौं,’ संयोजक पाण्डे भन्नुभयो, ‘हाल लाई तीन महिनामात्र अवधि पाएको उक्त टोलीले कामलाई प्रभावकारी बनाएर अघि बढने र तोकिएकै अवधिमा सहमति गरिसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...