दशैँमा वृद्धभत्ता बढ्छः योगेश भट्टराई (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा संघीय सांसद योगेश भट्टराईले दशैँ आसपासमा वृद्ध भत्ता बढ्न सक्ने बताउनु भएको छ । नेता भट्टराईले बजेटमा भत्ता बढाउने विषय नरहे पनि क्याबिनेट बैठकले निर्णय गर्दै वृद्ध भत्ता बढाउन सकिने भएकाले सरकारले अनौपचारिक छलफल गरिरहेको बताउनु भयो ।

प्रेस संगठन नेपालद्वारा आयोजित कार्यक्रममा नेता भट्टराईले बढ्दो बिचौलिया प्रवृत्ति अन्त्य गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्नु भयो । ‘बिचौलियाका कारण हरेक क्षेत्र प्रभावित बनेको छ, केही बिचौलिया हाम्रै पार्टीमा होलान्, तिनीहरु आत्तिएका छन्,’ भट्टराईले भन्नुभयो, ‘सरकारले नियन्त्रणको प्रयास गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...