ओली र मोदीले पशुपति धर्मशालाको उद्‍घाटन गर्दै



हाम्रो इकोनोमि

 

 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ।

 

अबको केही बेरमा भारत सरकारद्धारा निर्मित पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ।

 

शुक्रबार प्रधानमन्त्री ओली र मोदी बीच वार्ता भएपछि धर्मशाला उद्घाटनका लागि पशुपतिनाथ जाँदैछन्।भारतीय प्रधानमन्त्री मोदीले २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।

 

भारतको लगानीमा निर्माण गरेको उक्त धर्मशालामा ८८ वटा कोठाहरु रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...