बलात्कारीलाई कडा कारवाही माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण



हाम्रो इकोनोमि

 

विभिन्न पार्टीगत नेतृहरुको संयुक्त संगठन अन्तर पार्टी महिला सञ्जालले बलात्कार घटनाको गम्भीरतापूर्वक छानविन र बलात्कारीलाई कडा कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सञ्जालले गृहमन्त्री रामबहादुर थापालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

पत्रमा देशब्यापी रुपमा महिला तथा बालबालिकाहरुमाथि दिन प्रति दिन बढ्दै गइरहेको हिंसा तथा बलात्कारका घटनाहरुको गम्भीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा सम्पूर्ण अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिन माग गरिएको छ भने यस्ता घटनाहरु पुनः दोहोरिन नदिन गम्भीरतापूर्वक कदम चाल्नसमेत ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...