प्रधानमन्त्री केपी ओली र भुटानी सरकार प्रमुखबीच काठमाण्डौमा भेट



हाम्रो इकोनोमि

 

 

भु्टानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार तथा भुटानका प्रधानन्यायाधीश समेत रहेका दासु छिरिङ वाङचुक र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

वाङचुक बुधबार विहान काठमाडौं आएका थिए । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका वाङचुकले बुधबार दिउँसो प्रधानमन्त्री के पी ओलीसँग भेट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...