ललितपुरको प्रहरी प्रवक्तामा शेखर खनाल नियुक्त



हाम्रो इकोनोमि

 

महानगरीय प्रहरी परिसर ललितपुरको प्रवक्ता बदलिएका छन् ।

 

ललितपुर प्रहरी परिसरले प्रहरी उपरीक्षक (एसपी) शेखर खनाललाई बुधबारबाट प्रवक्ता नियुक्त गरेको छ । यसअघि डिएसपी नरेन्द्र चन्द ललितपुर प्रहरीको प्रवक्ता थिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...