म्यानमारका विन मिन्ट राष्ट्रपति लुम्बिनीमा



हाम्रो इकोनोमि

 

म्यानमारका राष्ट्रपति विन मिन्ट सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयाास (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन मंगलबार काठमाडौं आएका राष्ट्रपति मिन्ट बुधबार लुम्बिनीको दर्शन गर्न आएका हुन् ।

राष्ट्रपति मिन्टलाई प्रदेश ५ का प्रदेश प्रमुखद उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेस त्रिपाठी लगायतले स्वागत गरेका छन् ।

 

बिमस्टेकमा सहभागी हुन अन्य देशका प्रमुखहरू आउने क्रम पनि जारी छ । बैठक १४ र १५ गते काठमाडौंमा आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...