राष्ट्रपति भण्डारीद्वारा अर्याल र हमाल राजदुतमा नियुक्त



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे सिफारिसमा चार देशका लागि दुर्इ राजदुत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा झविन्द्र प्रसाद अर्याल र यज्ञ बहादुर हमाललार्इ राजदुतमा नियुक्त गरेकी हुन्।

अर्याल ईजिप्ट तथा अल्जेरिया देशकाे लागि राजदुतमा नियुक्त भएका छन् भने हमाल कुवेत र इराक देशका लागि राजदुत नियु्क्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...