सप्तरीमा युवतीमाथि ७ जनाले सामूहिक बलात्कार, दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् ।

रक्षाबन्धनको दिन खड्ग नगरपालिकाको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ६/७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षकी युवतीले प्रहरीमा उजुरी दिएकी हुन् ।

ला चलिरहेका बेला एक्कासी पानी पर्न थालेपछि साथीहरुसँग छुटेकी उनी ९ बजेतिर घर जाने क्रममा बलात्कृत भएकी हुन् ।

युवतीले मदिरा सेवन गरेका युवाहरुले आफूलाई एकान्त ठाउँमा लगी बलात्कार गरेको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्याललयका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

युवतीको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको डीएसपी रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...