पर्साका महिला जनप्रतिनिधिको गुनासो : हामीलाई अझै पुरुषहरुले हेप्छन्



हाम्रो इकोनोमि

यहाँका स्थानीय तहमा निर्वाचित महिलाहरुले पुरुष जनप्रतिनिधिबाट हेपिएको गुनासो गरेका छन् । सोमबार मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित महिला नेतृत्व अवसर र चुनौती शीर्षकको छलफल कार्यक्रममा महिलाहरुले पुरुष जनप्रतिनिधिबाट हेपिएको गुनासो गरेका हुन् ।

उनीहरुले स्थानीय तहको महिला उपप्रमुखलाई पुरुष वडाअध्यक्षले समेत हेपेको सुनाए । कार्यक्रमका पुरुष वक्ताहरुले भने महिलाहरु नेतृत्वमा पुगे पनि क्षमता देखाउन नसक्दा परनिर्भर बनेको जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...