चोरिएको सात महिने शिशुको शव खेतमा भेटियो



हाम्रो इकोनोमि

 

 

महोत्तरीको औरहीबाट चोरेर बेपत्ता बनाएको सात महिने शिशुको शव खेतमा फालेको अवस्थामा भेटिएको छ। आइतबार साँझ आफ्नै पसलमा खेलिरहेकी औरही नगरपालिका-१ बस्ने सन्तोष चौधरीको सात महिने छोरी सोनालीलाई एक अपरिचित व्यक्तिले चोरेर भागेका थिए।

 

मृतक बच्चीका आफन्त रामअशिष चौधरीले दिएको जानकारी अनुसार औरही गाउँभन्दा पूर्व खेतमा बच्चीको शव फेला परेको हो।

 

बच्ची मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदिप भगतले जनाए।थप अनुसन्धानका लागि घटना स्थलतिर प्रहरी गइरहेको उनले जनाए।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...