कडा कारबाहीको माग गदै पूर्वराजदुत झाकी छोरीले दिईन उजुरी



हाम्रो इकोनोमि

 

 

पुर्ब राजदुत केशब झाको हत्यारालाई हदै सम्मको सजाय दिनुपर्ने माग गर्दै उनकी छोरी राजश्री झाले प्रहरीमा उजुरी दिएकी छन ।

 

डब्लुटिओको पुर्वी टिमोर स्थित शाखामा कार्यरत बरिष्ठ प्रसुती रोग बिषेशज्ञ डाक्टर राजश्री झा बुधबार नेपाल आएर आफ्ना बुवाको हत्यारालाई हदै सम्मको सजायको माग गर्दै प्रहरी समक्ष निवेदन दिएकी हुन् ।

 

पूर्वराजदुत झा सोमबार बिहान आफ्नै निवास बबरमहलमा मृत अबस्थामा फेलापरेका थिए । धारीलो हतियार प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झाको बुधबार टिचिङ अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

 

परिवारसहित आयरल्याण्डमा बस्दै आएका छोरा किरणराज झा बिहीबार नेपाल आउदैछन् । झाको बिहीबार नै पशुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको पारीवारीक श्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...