केपी ओलीलाई फोनमै थर्काए देउवाले, यस्तै ताल हो भने सडक सदन दुबै कब्जा गर्छौ



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

 

कांग्रेसका सभापति देउवाले टेलिफोन मार्फत् संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्रीलाई सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

 

गोप्य स्रोतका अनुसार देउवाले प्रधानमन्त्री ओलीसँग आज विहान टेलिफोनमा संक्षिप्त कुराकानी गरेर यसैगरि पेलेर अघि बढ्ने हो भने कांग्रेसले सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।

 

देउवाको ओलीसँगको सम्वादबारे जानकारी दिँदै स्रोतले भन्यो,‘प्रधानमन्त्रीज्यू तपाईको नियत गलत छ, म अब चुप लागेर बस्दिन् । यस्तै हो भने कांग्रेसले अब आन्दोलनको आँधीहुरी ल्याउँछु ।’

 

सभापति देउवाले आजै विहान पार्टीका आफूनिकट नेताहरुलाई निवासमा बोलाएर छलफल समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...