सरकारसँग ७ बुदे सहमति पछि जुस खाएर यसरी तोडे डा. केसीले अनशन



हाम्रो इकोनोमि

 

 

२७ दिन लामो अनशन सरकारसँग वार्ता भएपछि डा. केसीले आज टोडेका छन् । डा. गोवन्द केसीका वार्ता टोली र सरकारी वर्ता टोलीबीच लामो छलफलपछि आज सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै अनशन तोडेका हुन ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सहमति भएको हो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो। विगत २७ दिनदेखि डा. केसी ७ बुँदे माग राखी अनशनरत थिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...