२८ डिएसपी एसपीमा बढुवा, एक नम्बरमा अच्युत पुडासैनी



हाम्रो इकोनोमि

नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

शनिबार बसेको बढुवा समितिको बैठकले अच्युत प्रसाद पुडासैनीलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिले प्रकाशन गरेको सूचीअनुसार गंगा पन्त, आभुषण तिम्सिना, सोमेन्द्रसिंह राठौर, रबि कुमार पौडेल, विश्वमणी पोखरेललगायत २८ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा अधिकृतको रुपमा कार्यरत डिएसपी सानुराम भट्टराई कार्यक्षमतामा कमजोर मानिएपनि चौथौं नम्बरमा बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...