पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन



हाम्रो इकोनोमि

पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा निधन भएको छ । शाहीको  ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा शाहीको मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ ।

नेपाली समयदेखि श्वासप्रश्वास, मिर्गौला, मुटु रोगबाट पीडित शाहि १ हप्ताअघि अस्पताल भर्ना भएका थिए ।

शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...