ओली सरकारले तपाईलाई यसरी तिराउने भयो कर,कति कमाउदा राज्यलाई कति तिर्नु पर्छ कर?(सुची-सहित)



हाम्रो इकोनोमि

सरकारले आयकरको संरचनामा व्यापक परिवर्तन गरेको छ । संघीय संसदमा मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको बजेटमा आयकरको दरमा परिवर्तन गरिएको छ । त्यसमा विभिन्न ५ संरचना र आधार तयार गरिएको छ ।

अविवाहित

  • ३ लाख ५० हजारसम्मको आम्दानीमा १ प्रतिशत
  • ३ लाख पचास हजारदेखि ४ लाख पचास हजारससम्म १० प्रतिशत
  • ४ लाख ५० हजारभन्दा बढी आयमा २० प्रतिशत
  • ४ लाख ५० हजार रुपैयाँ देखि ६ लाखको बीचमा २० प्रतिशत
  •  ६ लाख रुपैयाँदेखि २० लाख रुपैयाँ सम्ममा ३० प्रतिशत
  • २० लाख रुपैयाँभन्दा बढी आय भएकाले अतिरिक्त २० प्रतिशत

विवाहित

  •  ४ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत
  • ४ लाखदेखि ५ लाखसम्म कमाउनेले १० प्रतिशत
  • ४  लाखदेखि ५ लाख रुपैयाँ आम्दानी गर्ने दम्पत्तिले अघिल्लो चार लाखसम्ममा १ प्रतिशत र थपमा १० प्रतिशत
  • ५ देखि ७ लाख रुपैयाँसम्म २० प्रतिशत
  • ५ लाखसम्मको आयमा १० प्रतिशत र त्यसभन्दा बढीमा २० प्रतिशत
  • ७ भन्दा बढी तर २० लाख रुपैयाँसम्मको आयमा ३० प्रतिशत

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...