बसले जानी जानी ट्रकलाई यसरी कच्याक कुचुक हुने गरि दियो यसरी ठक्कर,११ जना गम्भीर घाइते



हाम्रो इकोनोमि

धादिङको ११ किलोमा ट्रक र बस आपसमा ठक्‍कर लागेर चालकसहित ११ जना घाइते भएका छन्।

भरतपुरबाट आउँदै गरेको बा ४ ख ५१४२ नम्बरको बुद्ध ट्राभल्‍सलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चालकसहित एघार यात्रु घाइते भएका हुन।

विपरीत दिशाबाट आउँदै गरेको बसले अर्को बसलाई ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।
घाइते चालक र यात्रुलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका असहय ज्ञान बहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार बसले जानी जानी ओभर टेक गर्न खोज्दा ट्रकमा ठोकिएको हो।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...