देउवाले गिजोलेर पत्रु बनाएको पुलिसलाई ओली सरकारको यस्तो भर,आँखा चिम्लेर ओलीले गर्ने भए सर्वेन्द्रको निर्णय सदर



हाम्रो इकोनोमि

सरकारले सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुखका रुपमा डिआइजी खटाउने तयारी गरेको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुखका रुपमा डिआइजी प्रमुख रहने प्रस्ताव गरिएको छ । प्रदेशका अतिरिक्त उपत्यका हेर्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पनि डिआइजीकै कमान्ड रहने प्रस्ताव गरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले सातवटै प्रदेश कार्यालयहरुमा एआइजीको दरबन्दी फाजिलमा राखेको थियो । तर, प्रदेश प्रहरी प्रमुखका रूपमा खटिएका एआइजीलाई गृह फिर्ता गर्न सकेको थिएन ।

प्रदेशमा डिआईजी खटाउने भएपछि एआईजीको दरवन्दि घट्ने भएको छ । प्रस्तावित ऐनमा कम्तिमा चार र बढीमा ७ एआईजीको दरवन्दि राख्ने गृहकार्य शुरु गरिएको छ ।  नेपाल प्रहरीमा अहिले एआईजीको दरवन्दि १६ छ । जस मध्ये  नेपाल प्रहरी अस्पत्ताल वाहेक अन्य रिक्त छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले संघीय प्रहरी ऐनको मस्यौदा भई रहेको र एआईजी र डिआईजीको दरवन्दि कति राख्ने प्रष्ट भई नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...