राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत [LIVE]
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छिन्।
राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम संसद् बैठकमा गरिरहेकी छिन।