रैथानेको समर्थन वाम गठबन्धनलाई



हाम्रो इकोनोमि

रैथाने एकता परिषद्ले आसन्न प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा वामगठबन्धनलाई समर्थन गर्ने जनाएको छ । परिषदका संयोजक सन्तोष बराइलीले बिहीबार विज्ञप्ति प्रकाशित गरी परिषदका सबै कार्यकर्तालाई वामगठबन्धनका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

‘नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै रैथाने नेपालीको एकताको पक्षधर वाम गठबन्धनले यो निर्वाचनमा विजय प्राप्त गरेमा नेपाललाई कब्जा गर्ने अंगिकृतको प्रयास असफल हुनेछ ,’ विज्ञप्तिमा भनिएको छ,‘नेपाललाई सधैँ अस्थिर बनाएर कमजोर पार्ने विदेशी षड्यन्त्र ध्वस्त हुनेछ, नेपाल समृद्ध बन्नेछ ।’ रैथाने परिषदले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताका लागि भन्दै तराई÷मधेसमा आन्दोलन पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...