नारायणकाजी श्रेष्ठलाई लक्षित गरी गोरखामा बम बिष्फोट,‘माइन बम’ यसरी पड्कियो



हाम्रो इकोनोमि

गोरखा नगरपालिका १० को सिर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको छ ।

बाग्लुङको गल्कोट नगरपालिका–३ हटियामा आयोजना हुने वाम गठवन्धनको संयुक्त चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराइएको छ ।
यस्तै रोल्पाको स्वर्णवती गाउँपालिका–१ बाद्रिवनमा पनि बम विस्फोट गराइएको छ । सिंचाई राज्य मन्त्री एवम् रोप्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट गराइएको हो । बम बिष्फोटका कारण कुनै क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...