रोल्पामा बम पड्किए लगत्तै ओली र प्रचण्ड सहभागी कार्यक्रम माथी पनि शक्तिशाली बम प्रहार



हाम्रो इकोनोमि

बाग्लुङको गल्कोट नगरपालिका–३ हटियामा आयोजना हुने वाम गठवन्धनको संयुक्त चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराइएको छ । सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो ।
ओली र प्रचण्ड आउने सभामा नै बम विस्फोट गराइए पछि बाग्लुङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तै रोल्पाको स्वर्णवती गाउँपालिका–१ बाद्रिवनमा पनि बम विस्फोट गराइएको छ । सिंचाई राज्य मन्त्री एवम् रोप्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...