भिखारी संघका अध्यक्षको घरमा भेटियो तीन लाख १५ हजार



डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ।
विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो। सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो। सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन्। अशक्त अवस्थामा रहेको उनले एक्कासी बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आजदेखि चितवनको सौराहामा हात्ती तथा पर्यटन महोत्सव

    चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका