मुख्य खबर

सवारीमा जोर- बिजोर प्रणाली यात्रुलाई सकस , तेब्बर भाडा असुल्दै ट्याक्सी

    सरकारले सार्वजनिक यातायातमा जोर(बिजोर प्रणाली लागू गरेपछि यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ ।   यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर(बिजोर प्रणाली लागू गरेको छ । यसक्रममा १३