किन बोलाए देउवाले सर्बदलिय बैठक



हाम्रो इकोनोमि

संसद्को ठुलो दल कांग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलसहित ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरुको बैठक बोलाएका छन ।
आफ्नो आसन्न भारत भ्रमणसहित हालै आएको बाढी पहिरोले उत्पन्न समस्या समाधानको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्रीले पहिला प्रमुख तीन दलका शिर्ष नेताहरुसँग तीन बजे छलफल गरिसकेपछि पाँच बजेको लागि सर्वदलीय बैठक बोलाएका हुन ।बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने प्रेस संयोजक गोबिन्द परियारले बताए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...