रबिन्द्र मिश्रको साझा,इटहरीमा जनताले बजाई दिए बाजा



हाम्रो इकोनोमि

काठमाडौँ र ललितपुरमा ठुला पार्टीलाई हायल कायल बनाउने गरि मत ल्याएको साझा पार्टी पूर्वमा नराम्ररी थलिएको छ । इटहरी उपमहानगरपालिकामा सात हजार मत गनिसक्दा साझा पार्टीका मेयर उपमेयरको ३०, ३० मत आएको छ। ठुलो तामझाम सहित लागेको साझा पार्टीलाइ बैकल्पिक धार बन्न मुस्किल पर्ने देखिन थालेको छ। मेयर तारा काफ्ले र उपमेयर प्रकाश चन्द्र परियारको जमानत जफत हुने पक्का भएको छ। इटहरी उपमहानगरपालिकामा कांग्रेसका मेयरले ३३१२ एमालेका मेयरले २९७६ र माओबादी ३९४ मत ल्याएका छन।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...