प्रेम आले र बलायरबीच यस्तो सहमति, दुबैको चुनाव जित्ने दाउ



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्रीद्वय प्रेमबहादुर आले र वीरबहादुर बलायरबीच चुनावी सहमति भएको छ। उनीहरुबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको हो।

उनीहरु निकट नेताका अनुसार आलेले कैलाली र बलायरले डोटीमा सघाउने सहमति गरिएको छ। आले गठबन्धनका तर्फबाट डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन्। उनीहरु मिलेर चुनाव जसरी पनि जित्ने रणनीतिमा छन्।  गठबन्धनका तर्फबाट आलेले डोटीमा टिकट पाएपछि बलायर कैलाली झरेका थिए।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...