गुल्मी १ मा गोकर्ण बिष्टको पक्षमा जनमत बढदै



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा गुल्मी १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण बिष्टलाई जिताउन मतदाता आफै जुटेका छन । गुल्मीको बिकासमा सालिन नेता बिष्टको बिकल्प नभएको भन्दै यसपटक पनि जिताएर पठाउने अठोट मतदाताले गरेका हुन ।

चुनावी अभियानको क्रममा मतदाता भेटदै हिडनु भएका बिष्टलाई मतदाताले पार्टी फेर्दै हिडने भडुँवालाई आफूहरुले मत नहाल्ने र बिष्टलाई नै जिताउने अठोट गरेका हुन ।

चुनाव नजिकिँदै जाँदा गुल्मी १ मा एमाले उम्मेदवार बिष्टको पक्षमा जनमतसमेत बढदै गएको छ । उहाँका प्रतिस्पर्धी उम्मेदवारलाई सो क्षेत्रका मतदाताले पदका लागि जे पनि गर्ने अवसरवादी भन्दै बिष्टलाई नै मत दिने अठोट गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...