हाँस्यश्रृंखला “सक्किगोनि” १५ श्रृंखला सार्वजनिक, खुपिका बाउ”को यस्तो अवस्था(भिडियो)



हाम्रो इकोनोमि

 

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुट्टीएका पुराना कलाकारले नयाँ हाँस्य श्रृंखला “सक्किगोनि”प्रस्तुति गरेर १५ एपिसेड़ पुगिसकेको छ । देश बिदेश,समाजमा घटेका तितामिठा समसामयिक घटनालाई समेटेर तयार पारिने यो हास्यास्पद श्रीखला टेलिभिजन कार्यक्रम”सक्किगोनि”झन् दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । लाखौ नेपालि जनताको नजरमा ताकी मन मुटुमा बसेका चर्चित कलाकारको अभिनय रहेको छ । टेलिश्रृंखलामा कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, गोविन्द कोइराला ‘जइन्ते’, हरि निरौला ‘कक्रोज’, रक्षा श्रेष्ठ, दिपक आचार्यलगायतका कलाकारको अभिनय रहेको छ।

“सक्किगोनी”टेलिश्रृंखला नेपाल टेलिभिजन र OSR Digital युट्युवबाट प्रत्येक बिहिबार राती ९:३० बजे प्रसारण हुन्छ । आजको प्रसारणमा सवैको आ आफ्नै भूमिका रहेको छ।यसपालिको प्रस्तुतिमा कमल मणि नेपाल”खुपिको बाउ घास काट्न बारीको रुखमा लडेर घाईते भए पछी अस्पाताल पुर्याईएका थिए ।
हर्नुहोस यो भिडियो ”

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...