प्रचण्डले कारबाहीको डण्डा बर्साए पछी माओबादीका सांसदले दिए राजिनामा



हाम्रो इकोनोमि

नेकपा (माओवादी) केन्द्रका सांसद योगेन्द्र घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन् ।
माओवादी केन्द्रका तर्फबाट ललितपुरबाट सांसद बनेका उनलाई यसअघि जिल्ला पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । जिल्ला पार्टीले कारबाही गरेको केही समयपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीले आन्तरिक लोकतन्त्रमाथि धोका दिएको तथा पार्टीले विचार र कार्यनीतिमा उन्नती गर्न नसकेकाले राजीनामा दिएको बताएका छन् । उनले अब राजनीति र समाजसेवासँगै नयाँ खोज अनुसन्धान विधिको निर्माणमा लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...