मुग्लिन-नारायणघाट सडक त्रिशुलीमा मिसियो,सयौ गाडी फसे,यातायात पूर्णरुपमा ठप्प



हाम्रो इकोनोमि

अबिरल परेको वर्षापछि नारायणगढ-मुग्लिन सडकखण्ड भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा ठप्प भएको छ । धादिडको इच्छाकामना गाउँपालिका ६ मा पर्ने चोरखोला नजिकै चारकिलो भन्ने स्थानमा सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बर्षापछि ५० मिटर बाटो भासिएर त्रिशुली नदिमा खसेको छ । ९ मिटर चौडाइ रहेको सडककको ४ मिटर भाग नदिमा खसेको ट्राफिकले जनाएको छ । सडक नै भासिएपछि तत्काल यातायात सञ्चालन हुने सम्भावना छैन । सडक भासिएपछि सयौ सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...