भूमाफियाको कब्जामा क्याबिनेट,यसरी गरियो सचिबको सरुवा



हाम्रो इकोनोमि

आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णराज देवकोटालाई भूमिसुधारबाट आपूर्ति,शभ्भु कोइरालालाई भूमिसुधार, कृष्णराज बिसीलाई खानेपानी तथा सरसफाई,महेश्वर न्यौपानेलाई पर्यटन सचिवमा सरुवा गरेको छ । सचिब देबकोटा भूमाफियाको दबाब पछी सरुवा भएका हुन् र भूमिसुधारमा शम्भु कोइरालालाई उनीहरुकै योजना बमोजिम सरुवा गरिएको श्रोतको भनाइ छ ।

झापामा रहेको सयौ बिगाहा जग्गा भूमाफियाले कब्जा गर्न खोजेका थिए। जसमा सचिब देवकोटा तगारो बनेपछी उनलाई सरुवा गरिएको हो। जुन जग्गाको मूल्य मात्र अर्बौ पर्न आउछ । त्यहि जग्गा कब्जा गर्न सचिब कोइराला लाई त्यहाँ लगिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...