देउवा सरकारमा मन्त्री थपिदै,८ राज्यमन्त्रीले आजै खादै छन् सपथ



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको आज पुनः बिस्तार हुने भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रलगायत अन्य सत्ता साझेदार दलहरुका ८ जना राज्यमन्त्रीहरुले आज ४ बजे सपथ लिदैंछन् ।
राज्यमन्त्रीहरुको कुन पार्टीबाट को हुने भन्ने कुरा सार्वजनिक नगरिए पनि ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको स्रोतले बताएको छ । यससँगै देउवा नेतृत्व मन्त्रिपरिषद्मा ३४ जना मन्त्री पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...