मदन भण्डारीको विचारले बनेका बिद्यासुन्दर,यो साइकलले कुरी-कुरी गर्दैन र करोडको गाडी चढ्दा



हाम्रो इकोनोमि

मदन भण्डारीको जनताको बहुदलिय जनबादले स्थापित बनेको नेकपा एमालेका तत्कालिन महासचिब भण्डारीको भौतिक शरीर नभए पनि उनको दर्शनले नेपाली राजनितीमा जरा गाडेको छ। उनै मदनले छोडेको छापले एमाले राजनीतिको मियो समेत बनिरहेको छ । सादगी र त्यागी नेताका रुपमा चिनिएका मदनले प्रयोग गरेको तस्बिरमा देखिएको साइकल अलपत्र अवस्थामा छ। उनले प्रयोग गरेको साइकल अलपत्र पारिए पनि उनको विचार मौलाउदो छ,त्यहि मौलाएकै विचार बोकेर काठमाडौँ महानगरको मेयर बनेका बिद्या सुन्दर शाक्यले उनै भण्डारीलाइ चाबुक हानेका हुन् । जनहितका काम गर्ने कसम खाएर मेयर बनेका उनले करोडौ मुल्यको गाडी चड्ने मोह देखाए पछी उनको चर्को आलोचना हुन थालेको छ । मदन भण्डारीको साइकलको बिजोक भएका बेला तिनै महान नेतालाइ लात मार्दै शाक्यले त्यत्रो मुल्यको गाडी चड्ने तागत देखाउदा उनी आफै आलोचनाको खाल्डोमा जाकिएका छन।                                                       तस्बिर किरण गुरुङको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...